News Griha :: न्यूजगृह
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ६ सय ३२ जनाको मृत्यु भएको छ । तीन सय २९ जना घाइते छन् । गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे,...
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार
भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार चिराइतो खेती भोजपुरका किसानहरूको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवेन्द्र राउतले बताए  । यस वर्ष करिब...
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चैतदेखि सञ्चालनमा आउने
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चैतदेखि सञ्चालनमा आउने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ।आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ।दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे...
राष्ट्रिय गौरवको मालढुङ्गा-बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम
राष्ट्रिय गौरवको मालढुङ्गा-बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारी साधन र हजारौं यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो चुलिएपछि आयोजना कार्यालयले निर्माण व्यावसायीलाई एक साताको अल्टिमेटम दिएको हो। तीस महिनाको सम्झौता अवधि पूरा भइसक्दा यो सडकको जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको छ।
डा. राजेन्द्र विमल बीपी साहित्य सम्मानबाट सम्मानित
डा. राजेन्द्र विमल बीपी साहित्य सम्मानबाट सम्मानित ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासन सहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा...
केरूङ्गे खोलाको पुल तीन वर्षदेखि अलपत्र
केरूङ्गे खोलाको पुल तीन वर्षदेखि अलपत्र नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण अलपत्र परेको छ। तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ। कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो। २०७७ साल असार सम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का...
जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा
जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन्।नेपाली कांग्रेस मेचीनगर समितिले शनिबार धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनु पर्ने...
परम्परागत र आधुनिक घारमा मौरीपालन गर्दै पाल्पाका गोवर्द्धन वंशी
परम्परागत र आधुनिक घारमा मौरीपालन गर्दै पाल्पाका गोवर्द्धन वंशी मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो भन्ने गाउँभरि नै चर्चा हुन्थ्यो । तर अहिले भने यसरी परम्परागत ढंगले मौरीपालन गर्ने चलन गाउँमा कम हुँदै गएको छ ।
पर्वतमा पहिरोले ७ घर विस्थापित, खेतीयोग्य जमिन बगरमा परिणत
पर्वतमा पहिरोले ७ घर विस्थापित, खेतीयोग्य जमिन बगरमा परिणत जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका ७ वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
लामो विवादपछि हार्दिकता बढाएको संसदीय समिति निर्वाचन...
लामो विवादपछि हार्दिकता बढाएको संसदीय समिति निर्वाचन... प्रतिनिधि सभा मातहतका १० वटा विषयगत समितिको सभापति पदमा यसपटकको निर्वाचनले दलहरूबीच द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको...
वरिष्ठ पत्रकार राजेश्वर नेपालीको मृत्यु 
वरिष्ठ पत्रकार राजेश्वर नेपालीको मृत्यु  वरिष्ठ पत्रकार राजेश्वर नेपालीको मृत्यु भएको छ ।
दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । 
Weather Update