विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा आइतबार, वैशाख १६, २०८१

आजबाट ७ जिल्लामा हात्तीपाइले राेगको औषधि खुवाइँदै आइतबार, वैशाख १६, २०८१ आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ।हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध आइतबार, वैशाख १६, २०८१ मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम भएको छ। होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला संघ (टेवान) बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो।

छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु शनिबार, वैशाख १५, २०८१ सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्। आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्।
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः साउद शनिबार, वैशाख १५, २०८१ पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गरे।

अब नदीमा कति पानी बग्छ अनुमान गर्न सकिने शनिबार, वैशाख १५, २०८१ नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ। यो अनुसन्धान पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो।

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी संकलन शनिबार, वैशाख १५, २०८१ गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँ अवसरमा ४० लाख भेटी संकलन भएको छ। कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ।
घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध शनिबार, वैशाख १५, २०८१ शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ। सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।
-1714189403.jpg)
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै शनिबार, वैशाख १५, २०८१ बागलुङ–म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ। हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए।
-1714125692.jpg)
चिनियाँ वैज्ञानिकले बनाए सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री शुक्रबार, वैशाख १४, २०८१ चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको छ।‘पोलिमर जेल इलेक्ट्रोलाइट्स’ सँग परम्परागत तरल इलेक्ट्रोलाइट्स प्रतिस्थापन पहिरन योग्य ब्याट्रीको लचिलोपन वृद्धि गर्नका लागि अत्यन्त प्रभावकारी रणनीति हो। पोलिमर जेल इलेक्ट्रोलाइट्स ऊर्जा...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख १४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।
-1714122340.jpg)
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर शुक्रबार, वैशाख १४, २०८१ अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट शुक्रबार, वैशाख १४, २०८१ भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन्। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो। त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन्।