सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर सोमबार, वैशाख १०, २०८१

दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा ढिलाइ सोमबार, वैशाख १०, २०८१ कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन।दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भइ विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ। जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ।
-1713510135.jpg)
निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए सोमबार, वैशाख १०, २०८१ गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन्।

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै सोमबार, वैशाख १०, २०८१ मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।
-1713765061.jpg)
नेपाल शिक्षक महासंघको महाधिवेशन आजदेखि सोमबार, वैशाख १०, २०८१

बन्चरो प्रहार गरी रेखादेवीको हत्या, श्रीमान र जेठाजु पक्राउ सोमबार, वैशाख १०, २०८१ धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।
ओली बिरामी आइतबार, वैशाख ९, २०८१ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्।

एमाले बैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड आइतबार, वैशाख ९, २०८१ नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ।

भरतपुर महानगरपालिकाले हटायो विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड आइतबार, वैशाख ९, २०८१ भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ। शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिक स्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो।

जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता आइतबार, वैशाख ९, २०८१ जापानमा दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए।

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर आइतबार, वैशाख ९, २०८१ म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्। ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट...

एकैदिन रुपन्देहीका ९ गाउँमा आगलागी आइतबार, वैशाख ९, २०८१ पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।

एकिकृत समाजवादीले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने आइतबार, वैशाख ९, २०८१