News Griha :: न्यूजगृह
कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता
कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ। आइतबार मध्यान्ह एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘हाम्रो उम्मेदवारी हुँदैन। स्वतन्त्र उम्मेवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने। तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन्।
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो।
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रुपैयाँ नै घटेको हो।
मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु
मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु शव भेटिएपछि आक्रोशित भिडले शनिबार इम्फाल उपत्यकामा विधायक र मन्त्रीहरू बस्ने घरमा समेत ढुंगामुढा गरेको बीबीसीले जनाएको छ। शनिबार गाडी तोडफोड र आगजनीका घटनाहरू पनि धेरै भएको बीबीसीले जनाएको छ।
हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं : मन्त्री पाण्डे
हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उपभोक्ताहरूको अधिकार हनन् हुनेगरि बढी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने मन्त्री पाण्डेको भनाइ छ।
रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ राजवंशीले छिमेकी गङ्गालाल माझीलाई पुरानो रिसइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए।  घाइते माझीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो। 
स्थानीय तह उपनिर्वाचन : सुरु भयो मनोनयन दर्ता
स्थानीय तह उपनिर्वाचन : सुरु भयो मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। 
काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन्। 
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन्। स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन्। केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन्।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।
Weather Update