News Griha :: न्यूजगृह
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो।
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। 
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन्।
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो। 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा  डलासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । 
थाइ एयर एसियाले माफी माग्यो, नेपालले ४ घण्टापछि जहाज छाड्यो
थाइ एयर एसियाले माफी माग्यो, नेपालले ४ घण्टापछि जहाज छाड्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाइ एयर एसियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो। 
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस?
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस? न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ।
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ। आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो।
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ।
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बङ्गलादेशसँग नै पराजित भएको थियो।
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ।
Weather Update