कुन देशको मुद्राको सटही दर कति ? [सूची]
![कुन देशको मुद्राको सटही दर कति ? [सूची]](https://mail.newsgriha.com/uploads/posts/dollar1680742582.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ ।
सूची यस्तो छ
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ ०६:३८













