बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं— बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि पटकपटक भूकम्प गइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० ०९:३४