News Griha :: न्यूजगृह
बाक्लो हुस्सुले सवारी चालकलाई कठिन

सर्लाही– सर्लाहीमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। 

बिहीबार दिनभर चर्को घाम लागेपनि आज बिहानैदेखि बाक्लो हुस्सु लाग्दा सडकमा सवारी सञ्चालन गर्नै कठिन भएको सवारी चालकले जनाएका छन्। 

सर्लाही सदरमुकाम मलंगवा क्षेत्रमा सवारी साधनलाई बाटो हेर्नै कठिन भएको थियो। 

थप तस्बिर हेर्नुहोस्

Mausam-(3)-1708064427.jpg

Mausam-(1)-1708064427.jpg


तस्बिर: रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १२:०६
Weather Update