News Griha :: न्यूजगृह
तेस्रो ओभर सकिँदा नेपालको दुई विकेट

काठमाडौं– नामिबियासँगको जारी प्रतिस्पर्धामा नेपालले तेस्रो ओभर पुरा नहुँदै दुई विकेट गुमाएको छ। 

नेपालका कुशल भुर्तेल शुन्य रनमा आउट भए भने आशिफ शैख ६ रन बनाएर पेभेलिन फर्किए। 

२०७ रनको चुनौती लिएर मैदान उत्रिएको नेपाल सुरु मै नसम्हालिँदा दुई विकेट गुमाइसकेको छ।

अहिले कुशल मल्ल र रोहित पौडेल क्रिजमा छन्।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:३७
Weather Update