यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची]
![यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।
सूची
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०६:२९













