News Griha :: न्यूजगृह
झापाको भगवती प्लाइउड उद्योगमा आगलागी
सांकेतिक तस्बिर

झापा— मेचीनगर नगरपालिकास्थित प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रालिमा आगलागी भएको छ।

ज्यामिरगढीको प्लाइउड उद्योगमा सोमबार बिहानदेखि आगो लागेको हो। आगलागीको कारण भने खुलेको छैन। भगवती प्लाइउड उद्योगलाई नेपालकै ठूलो भनेर दावी गर्ने गरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १०:५१
Weather Update