News Griha :: न्यूजगृह
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] 

काठमाडौं— नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

शुक्रबार अमेरिकी एक डलरको खरिद दर १३१.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७४ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक यूरोको खरिद दर १४३.८९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.५५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहँदा बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ ।

 हेर्नुहोस् सूची 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०६:२०
Weather Update