काठमाडौं— नेपाली कांग्रेसकाे संसदीय दलको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बस्न लागेको हो ।
बैठक १० बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यतः बजेटको विषयमा छलफल हुनेछ । बैठक सोमबारदेखि सुरु भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०६:३४