News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै  

काठमाडौं—  राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक अपरान्ह १ बजे बस्ने छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमणमा गएका कारण स्थगित बैठक बुधबारबाट सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना मंगलबार स्वदेश फर्केका थिए ।

यस्तो छ कार्यसूची 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०७:३५
Weather Update