News Griha :: न्यूजगृह
डलर र यूरो साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य  

काठमाडौं—  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १३ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ ।
 
हेर्नुहोस् सूची

money rate1682556141.JPG

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:२६
Weather Update