News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौ‌ं— राष्ट्रिय सभाको बैठक बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

rastriya1682557168.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:४२
Weather Update