News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । 

बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्ष सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:५७
Weather Update