News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ ।

हेर्नुहोस् सूची

money rastra banks1682644203.JPG

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०६:५१
Weather Update