News Griha :: न्यूजगृह
मंगलबारको विदेशी मुद्राको विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४७ पैसा रहेको छ ।

हेर्नुहोस् सूची 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:४२
Weather Update