News Griha :: न्यूजगृह
माओवादी केन्द्रले डाक्यो बालुवाटारमा पदाधिकारी बैठक

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पदाधिकारी बैठक डाकेको छ ।

बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक डाकिएको हो ।

बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १९:०३
Weather Update