News Griha :: न्यूजगृह
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं — मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।आजको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:३४
Weather Update