News Griha :: न्यूजगृह
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं— बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा मन्त्रिपरिषद् बैठक राखेका हुन्। 

बैठकमा विभिन्न विषयमा निर्णय हुने जनाइएको छ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:२९
Weather Update