News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं— मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:४५
Weather Update