हिँउले ढाकिएको हुम्ला सदरमुकाम [तस्बिरहरु]
सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हुम्ला सदरमुकाम सिमकोट र आसपासको क्षेत्र हिँउले ढाकिएको छ।
सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।
तस्बिर: दाने बोहरा/रासस



प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १०:५०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://mail.newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://mail.newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






