जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ ।
बैठक २७ वैशाख बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ११:५९













