विदेशी मुद्राको विनिमय दर [सूची]
![विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज चैत्र ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९६ पैसा र बिक्री दर १६० रूपैयाँ ६९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सूची
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०७:०२













