News Griha :: न्यूजगृह
सहकारी सुधार गर्न कार्यदल गठन

काठमाडौं— सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:०४
Weather Update