यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
![यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सूची
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०६:२९













