News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति

काठमाडौं—  नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।  

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाण माथिको थप अनुसन्धान अघि बढाइनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:४२
Weather Update