News Griha :: न्यूजगृह
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडौं—  निर्वाचन आयोगले राजनीतिक दलहरूलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । 

राजनीतिक दलले आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सार्वजनिक गरेको सात दिनभित्र आयोगलाई सोको जानकारी गराउन निर्देशन दिएको हो । 

nirwachan-aayog-nirdeshan1683803815.jpeg

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:०१
Weather Update