News Griha :: न्यूजगृह
आइतबार विदेशी मुद्राको विनिमय दरको अवस्था

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा रहेको छ ।

nepalrastrabankmoney1684024231.JPG

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०६:१३
Weather Update