News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम ५ मा जेठमा ल्याउने सरकारको तयारी

काठमाडौं— आगामी आर्थिक २०८०/०८१ का लागि सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन् ।

स्रोतका अनुसार सोबारे राष्ट्रपति कार्यालय र संसद् सचिवालयलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १९:२१
Weather Update