News Griha :: न्यूजगृह
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

सूची

moneyexchange1684110797.JPG

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:१५
Weather Update