रवि र गगन सँगसँगै, हेर्नुहोस् संसदीय समिति बैठकका तस्बिरहरू

काठमाडौं— सङ्घीय संसद् अन्तर्गत विषयगत समितिहरूको बैठक बसिरहेका छन् । जसअनुसार १० ओटै संसदीय समितिको बैठक एकैपटक बसेको हो ।
ज्येष्ठ सदस्यले अध्यक्षता गरेको मंगलबारको बैठकमा दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ ।
गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।



















प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १२:४९













