News Griha :: न्यूजगृह
विदेशी पैसा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ ।

सूची हेर्नुहोस् 

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०६:२६
Weather Update