नेप्से सूचक
प्रि-ओपन सेसन: नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं— प्रि-ओपन सेसनमा नेप्से सूचक सोमबार सामान्य अङ्कले घटेको छ ।
नेप्से सूचक ०.१३ अङ्कले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १२:४५













