News Griha :: न्यूजगृह
सरकारको नीति तथा कार्यक्रम शुक्रबार 

काठमाडौं— सरकारले आर्थिक वर्ष २०८/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:१६
Weather Update