राष्ट्रपति पौडेलले सङ्घीय संसद्मा सम्बोधन गर्दै

काठमाडौं— सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक संसद् भवन बानेश्वरमा सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्लाई सम्बोधन गर्दैछन् । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:१३













