यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची]
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज चैत्र ७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४१ रूपैयाँ १३ पैसा र बिक्री दर १४१ रूपैयाँ ७७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९५ पैसा रहेको छ ।
कुन देशको मुद्राको मूल्य कति ?
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०६:२२













