News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको जवाफ : काजगको खोस्टा जस्तो छैन, सकरात्मक छ 

काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम राम्रो भएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नेपालले हिजो एमाले अध्यक्ष केपी ओलिले कागजको खोस्टा जस्तो भनको तर्फ लक्षित गर्दै भने ‘कार्यक्रम सकरात्मक छ । कागजको खोस्टा जस्तो छैन ।’

कुनै पनि दस्ताबेज आफैमा पूर्ण नहुने बताएका उनले भने ‘नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो भएको भनियो तर, मैले यसो सुने हेरेँ । यसो हेर्दा कागजको खोस्टो जस्तो लागेन । कुनै पनि दस्तावेजहरू आफैमा पूर्ण हुँदैन । जे आएको छ सकारात्मक छ ।’

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:३१
Weather Update