राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं— राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मङ्गलबारको बैठकले बहुमतले पारित गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १६:०८













