News Griha :: न्यूजगृह
चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं— नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका अध्यक्षले समाजवादी मोर्चाको सात बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:२९
Weather Update