बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची]
![बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/dollar1679631727.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज चैत्र १५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०६:५०













