News Griha :: न्यूजगृह
कोशी प्रदेशका सभामुखले दिए राजीनामा

काठमाडौं— कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धनको सरकार गठन गर्नका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।

कोशीमा नयाँ सरकार गठन गर्नका लागि कूल ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । सभामुख गौतमको राजीनामासँगै सत्ता गठबन्धनसँग ४७ सांसद हुने छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:४१
Weather Update