माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बसेको हो ।
बैठकमा आजैबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यसूचीलगायतका विषयमा छलफल भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ०८:२८













