सवारी साधनको जाँच पास निजीलाई दिने तयारीशनिबार, साउन २०, २०८०

कति पुग्यो अमेरिकी डलरको मूल्य ? शनिबार, साउन २०, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

म्याग्दीमा आलु उत्पादन बढ्यो शुक्रबार, साउन १९, २०८०

चामल, दाल र चिनीको आयात घट्यो शुक्रबार, साउन १९, २०८० वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १९, २०८० यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य स्थिर शुक्रबार, साउन १९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ ।
![शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित] शुक्रबार, साउन १९, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली बिहीबार, साउन १८, २०८० नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
1689486152.jpg)
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित बिहीबार, साउन १८, २०८० सरकारसँग ७ बुँदे सम्झौतापछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग सहमतिपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका हुन् ।

भन्सार जाँचमा जोड दिन अर्थमन्त्री महतको निर्देशन बिहीबार, साउन १८, २०८० मुलुकका लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठूलो भूमिका भन्सार र राजस्वकै भएको जिकीर गरे ।

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन १८, २०८० बिहीबार बजारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ बिहीबार, साउन १८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम छ ।

जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथाममा सरोकारवालाको चासो बिहीबार, साउन १८, २०८० यस सिजनमा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । बुधबार बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।









