News Griha :: न्यूजगृह
नेप्से परिसूचक २५ अङ्कले बढ्यो
नेप्से परिसूचक २५ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । 
कालीमाटीमा कति छ तरकारी र फलफूलको मूल्य ?
कालीमाटीमा कति छ तरकारी र फलफूलको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार मूल्य सार्वजनिक गरेको छ ।
एक लाख घुससहित लेखा अधिकृत पक्राउ
एक लाख घुससहित लेखा अधिकृत पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ : अर्थमन्त्री डा. महत
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ : अर्थमन्त्री डा. महत अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए । ‘ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो,’ उनले भने, ‘एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या...
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलव २४ मा सीमित भएको छ । 
सोरु गाउँपालिकाले तिरेन खाजाको रकम, व्यापारीले लगाए ताला
सोरु गाउँपालिकाले तिरेन खाजाको रकम, व्यापारीले लगाए ताला मुगुको सोरु गाउँपालिकाको कार्यालयमा व्यापारीले तालाबन्दी गरेका छन् ।
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फार्ममा हालसम्म करिब डेढ करोडको लगानी भइसकेको छ ।
मंगलबार फलफूल र तरकारीको मूल्य कति ?
मंगलबार फलफूल र तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।
दूधमा आत्मनिर्भर बन्दै चितवन, दैनिक एक लाख लिटर प्रशोधन
दूधमा आत्मनिर्भर बन्दै चितवन, दैनिक एक लाख लिटर प्रशोधन नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ ।
Weather Update