प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले बोलाए शीर्ष नेताको बैठकसोमबार, साउन २२, २०८०

माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु सोमबार, साउन २२, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सोमबार सिंहदरबारमा सुरु भएको छ ।

संसद् बैठक बस्दै, अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने सोमबार, साउन २२, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकासहितले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने...

संसद् अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने आइतबार, साउन २१, २०८० सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको बैठकले २५ वटा समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी नेताको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ? आइतबार, साउन २१, २०८० पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लगेका थिए ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन आइतबार, साउन २१, २०८० हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नु पर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म, परम्परा, संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौँ ।’

पार्टी विस्तार गर्न प्रधानमन्त्री र गृहमन्त्री सबै प्रदेशको सात वडामा जाने आइतबार, साउन २१, २०८० यस्तै, गृहमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् ।

आफ्नै पार्टीका नेतृत्वमाथि खनिए नेकपा एसका नेताहरू आइतबार, साउन २१, २०८० संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

संघीयता विरोधी प्रावधान पास हुन दिँदैनौँ : सांसद देवकोटा आइतबार, साउन २१, २०८० संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समिति बेहाल रहेको उल्लेख गर्दै देवकोटाले जिल्लामा यस्ता संरचना हुनु स्रोत साधनको दुरुपयोगबाहेक केही नभएको बताए ।
अनि, ओम्नी... ओम्नी... ओम्नी... भन्या छन् : महेश बस्नेत आइतबार, साउन २१, २०८० उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गरे । उनले नयाँ आएका पार्टीहरूलाई रछ्यानमा पलाएको मुलाको सागको संज्ञा दिए ।

संगठन सुदृढीकरण गर्न गाउँ पस्यो कांग्रेस आइतबार, साउन २१, २०८० नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्न गाउँ पसेको छ । ‘गाउँ–गाउँमा कांग्रेस’ भन्ने १० दिने अभियान सुरु गर्दै कांग्रेस गाउँ पसेको हो ।

माओवादी बैठक : केन्द्रीय सदस्यले उठाएका प्रश्नको प्रचण्डले जवाफ दिने आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । स्थायी समिति सदस्य रेखा शर्माले भनिन्,‘सबै केन्द्रीय सदस्यहरूले बोलेर सकियो । आज १ बजेका लागि बैठक बोलाइएको छ । बैठकले आवश्यक निर्णय गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौं ।’









