News Griha :: न्यूजगृह
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ।
नवनियुक्त महालेखा परीक्षक रायले लिए शपथ
नवनियुक्त महालेखा परीक्षक रायले लिए शपथ नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्। 
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घुस लिँदालिँदै पक्राउ
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घुस लिँदालिँदै पक्राउ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घुस लिँदालिँदै पक्राउ परेका छन्।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ। बिहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोेधन खारेज गरिएको हो।
भोलि मनकामना केबलकार बन्द हुने
भोलि मनकामना केबलकार बन्द हुने मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु
सल्यान बस दुर्घटना: गम्भीर घाइते एकको मृत्यु सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ।
जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु 
जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु  धनुषाको जनकपुरमा जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ। बुधबार राति ८ बजेको समयमा जनकपुर उपमहानगरपालिका—१७ पुल्चोकस्थित एक पोखरीको डिलमा ती युवतीको शव जलेको अवस्थामा फेला परेको हो। 
बागमतीसहित गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
बागमतीसहित गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना देशका केही भूभागमा बिहीबार वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको...
सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने
सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरिने भएको हो। यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।
आत्मकथा बेचेर महावीर पुनले आर्जन गरे पाँच करोड रुपैयाँ
आत्मकथा बेचेर महावीर पुनले आर्जन गरे पाँच करोड रुपैयाँ गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन्।
एन्फा उपाध्यक्ष दावा जोडिएको ब्राउन सुगर प्रकरण के हो?, यस्तो छ अदालतसमक्ष गरेको बयान
एन्फा उपाध्यक्ष दावा जोडिएको ब्राउन सुगर प्रकरण के हो?, यस्तो छ अदालतसमक्ष गरेको बयान झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए। पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए। फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका...
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै
गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन्।
Weather Update