ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयारबिहीबार, चैत २९, २०८०

पोखरा महानगरका सबइन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ बिहीबार, चैत २९, २०८० अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ।

दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु बिहीबार, चैत २९, २०८० बुधबार दिउँसो १ बजे आमचोक—६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

आजको मौसमः यी चार प्रदेशमा बदली रहने बिहीबार, चैत २९, २०८० दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै...

हेर्नुहोस् तपाईँको आजको राशिफल बिहीबार, चैत २९, २०८० राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको...

भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै बुधबार, चैत २८, २०८० सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँकेको बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारूका छोरा प्रमोदले मृतकका केही...

सिनामंगलस्थित सुकुम्बासी टोलबाट लागूऔषधसहित चार जना पक्राउ बुधबार, चैत २८, २०८० पक्राउ पर्नेमा चितवनका ५१ वर्षीया लक्ष्मी परियार, कैलालीका ३५ वर्षीय इन्द्रबहादुर साउद, दोलखाका ३४ वर्षीया सृजना बिक र ५१ वर्षीया मिना बस्नेत छन्। प्रहरीका अनुसार उनीहरु सिनामंगल स्थित सुकुम्बासी टोलबाट पक्राउ परेका हुन्।

अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते बुधबार, चैत २८, २०८० घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना, उनकी छोरी इभान्सी, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा एकै वडाका ६ जनाको मृत्युले बाँकेको टिटिहिरिया गाउँ नै शोकमा बुधबार, चैत २८, २०८० भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ। भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको मृत्यु भएको...

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने बुधबार, चैत २८, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।

बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु ! मंगलबार, चैत २७, २०८० काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन्।उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ।

भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु मंगलबार, चैत २७, २०८० भारतको उत्तराखण्डस्थित नैनितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।

यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना मंगलबार, चैत २७, २०८० आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।